punarbasmunicipality@gmail.com 9848664244
Shree Aishwarya Basic School श्री ऐश्वर्य आधारभूत विद्यालयShree Aishwarya Basic School Punarbas 2, Amaraiya स्थापना 2045 B.S.Punarbas 2, Amaraiya Est. 2045 B.S.
मेनुMenu
भर्ना खुल्योAdmission Open
Welcome
Welcome
स्थापना 2045 B.S. सामुदायिक विद्यालयEstablished 2045 B.S. Community School

गुणस्तरीय शिक्षा,
समुन्नत समाजको आधार
Quality education,
the foundation of a thriving society

अनुशासन, सीप र मूल्यमा आधारित शिक्षाद्वारा हजारौं विद्यार्थीको भविष्य निर्माण। Shaping thousands of futures through discipline, skills and values-based learning.

ताजा सूचनाLatest
हाम्रो विद्यालयAbout our school

विद्यालयको बारेमाAbout school

सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नं: २ अमरैयामा अवस्थित श्री ऐश्वर्य आधारभूत विद्यालयको स्थापना वि.स २०४५ सालमा भएको हो । उक्त विद्यालयले बिगत ३६ बर्ष देखी हजारौ विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्दै विद्यार्थीहरुको भविष्य उज्वल बनाएको छ । विद्यालयले शिशु कक्षा देखी कक्षा८ सम्म पठन पाठन गराउँदै आएको छ । विद्यालयमा शिशु कक्षा को लागी स्मार्ट बोर्ड, खेलकुद सामाग्रीहरु रहेका छन् । विद्यालयमा कम्प्युटरल्याब, पुस्तकालय, (सानो विज्ञान प्रयोगशाला जसमा केही आधारभूत उपकरणहरू मात्र छन्), स्मार्ट बोर्ड, बिजुली बत्ती, वाइफाइ, इन्भर्टर, प्रिन्टर, प्रोजेक्टर, टिभी, केही खेलकुद समाग्री र खेल मैदान छ । विद्यालयमा ३ ओटा जस्ता पाता भएको भवन र एउटा BUILD ONद्धारा निर्माणाधिन अवस्थामा रहेको ३ कोठे पक्की भवन रहेको छ । विद्यालयमा ३ ओटा शौचालय, खानेपानी, भान्सा घर रहेको छ ।

विद्यालयमा कर्मचारीहरु (शिक्षक शिक्षिका) का लागी नगरपालिकाद्वारा ई-हाजिरीकोपनि व्यवस्था गरिएको छ । विद्यालयमा झन्डै २०० जना विद्यार्थीहरु अध्ययन गर्दछन् । विद्यालयले प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप जस्तैः हाजि…

Shree Aishwarya Basic School, located in Amaraiya, Ward No. 2 of Punarwas Municipality, Kanchanpur District, Sudurpashchim Province, was established in 2045 B.S. For the past 36 years, the school has been providing education to thousands of students and brightening their futures. It offers classes from Early Childhood Development (ECD) up to class 8. The school is equipped with smart boards and sports materials for the ECD class, along with a computer lab, a library, a small science laboratory with basic equipment, electricity, Wi-Fi, an inverter, printers, projectors, a television, sports equipment, and a playground. Infrastructure-wise, the school has three corrugated sheet-roofed buildings and a three-room concrete building currently under construction by Build On. Additionally, the facilities include three toilets, a drinking water supply, and a kitchen.

0+विद्यार्थीStudents
10शिक्षक/कर्मचारीStaff
हाम्रो बारेमा थप पढ्नुहोस्Read more about us
सूचना तथा कार्यक्रमStay informed

सूचना तथा कार्यक्रमहरूNotices & Events

हाल कुनै सूचना छैन।No notices yet.

हाल कुनै पोस्ट छैन।No posts yet.

हाल कुनै डाउनलोड छैन।No downloads yet.

सबै सूचना हेर्नुहोस्View all notices
हाम्रा सुविधाहरूOur facilities

सिकाइलाई सहयोग गर्ने वातावरणAn environment built for learning

Library

पुस्तकालयLibrary

हजारौं पुस्तक तथा सन्दर्भ सामग्रीसहितको शान्त अध्ययन स्थल। पुस्तकालय वि.स. २०८० सालमा स्थापना भएको थियोA quiet study space with thousands of books and references. The library was established in 2080 B.S.

Science Lab

विज्ञान प्रयोगशालाScience Lab

प्रयोगात्मक सिकाइका लागि सुसज्जित प्रयोगशालाहरू। विज्ञान प्रयोगशाला वि.स. २०७८ सालमा स्थापना भएको थियोWell-equipped labs for hands-on experiments. The science laboratory was established in the year 2078 B.S.

Computer Lab

कम्प्युटर प्रयोगशालाComputer Lab

डिजिटल सीप विकासका लागि आधुनिक प्रयोगशाला। कम्प्युटर ल्याब वि.स. २०८१ सालमा स्थापना भएको थियोA modern lab to build digital skills. The computer lab was established in the year 2081 B.S.

Extracurriculars

अतिरिक्त क्रियाकलापExtracurriculars

खेलकुद, कला र संस्कृति — विकासका अवसरहरू। वृक्षारोपण, फोहोरमैला ब्यवस्थापन्, दौड, रिले रेस, कबब्डी, भलिबल आदिSports, arts & culture — opportunities to grow. Tree planting, waste management, running, relay race, kabaddi,…

नेतृत्वको सन्देशWords from leadership

हाम्रो सन्देशMessages

”
Shree Ishwori Prasad Dhakal
प्रधानाध्यापकPrincipal

श्री ईश्वरी प्रसाद ढकालShree Ishwori Prasad Dhakal

यस श्री ऐश्वर्य आधारभूत विद्यालयको स्थापना २०४५÷०१÷०१ मा भएको हो सुदुरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नं.२ मा अवस्थीत यस विद्यालयको स्थापनामा राना समुदायको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । यस विद्यालयको सेवा क्षेत्रमा अधिकाँस राना र चौधरी…Shree Aishwarya Basic School was established on 2045/01/01 B.S. Located in Ward No. 2, Punarwas Municipality, Kanchanpur District, Sudurpashchim Province, the Rana community played a significant role in the establishment of this school. The service area of the…

पूरा सन्देश पढ्नुहोस् →Read full message →
”
photo
अध्यक्षChairman

श्री बहालि रानाShree Bahali Rana

श्री ऐश्वर्य आधारभूत विद्यालयमा यहाँलाई हार्दिक स्वागत छ! सुदूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्ला, पुनर्वास नगरपालिका वडा नं. २, अमरैयामा अवस्थित यस विद्यालयको इतिहास स्थानीय राना समुदायको अहोरात्र मेहनत र समर्पणसँग जोडिएको छ। वि.स. २०४५ साल वैशाख १ गते स्थापित यस…Welcome to Shree Aishwarya Basic School! Located in Amaraiya, Ward No. 2, Punarwas Municipality, Kanchanpur District, Sudurpashchim Province, our school has a rich history rooted in the dedication of the local Rana community. Established on 2045/01/01 B.S. and…

पूरा सन्देश पढ्नुहोस् →Read full message →
कार्य समितिLeadership team

विद्यालय व्यवस्थापन समितिSchool Management Committee

पूरा समिति हेर्नुहोस्View full committee

शैक्षिक सत्रAdmissions

भर्ना अहिले खुला छAdmissions are now open

बाल विकासदेखि कक्षा १२ सम्म। सीमित सिट - आजै आवेदन दिनुहोस् र आफ्नो बच्चाको उज्ज्वल भविष्यको यात्रा सुरु गर्नुहोस्।From early-childhood development through Grade 12. Limited seats - apply today and begin your child's journey to a bright future.