सिकाइलाई सहज र आनन्ददायी बनाउने आधुनिक पूर्वाधार र वातावरण।Modern infrastructure and an environment that make learning easy and joyful.
हजारौं पुस्तक तथा सन्दर्भ सामग्रीसहितको शान्त अध्ययन स्थल। पुस्तकालय वि.स. २०८० सालमा स्थापना भएको थियोA quiet study space with thousands of books and references. The library was established in 2080 B.S.
प्रयोगात्मक सिकाइका लागि सुसज्जित प्रयोगशालाहरू। विज्ञान प्रयोगशाला वि.स. २०७८ सालमा स्थापना भएको थियोWell-equipped labs for hands-on experiments. The science laboratory was established in the year 2078 B.S.
डिजिटल सीप विकासका लागि आधुनिक प्रयोगशाला। कम्प्युटर ल्याब वि.स. २०८१ सालमा स्थापना भएको थियोA modern lab to build digital skills. The computer lab was established in the year 2081 B.S.
खेलकुद, कला र संस्कृति — विकासका अवसरहरू। वृक्षारोपण, फोहोरमैला ब्यवस्थापन्, दौड, रिले रेस, कबब्डी, भलिबल आदिSports, arts & culture — opportunities to grow. Tree planting, waste management, running, relay race, kabaddi, volleyball, etc.